ठाकुर पञ्चानन वर्माको प्रतिमाको सरसफाई

photocollage_2023611346905.jpg

सिलगढी: बिहीबार, जुन १ को बिहान, वार्ड नम्बर १ को नौका घाट मोडमा ठाकुर पञ्चानन वर्माको प्रतिमा र वरपरको सरसफाइ गरियाे। यस कार्यक्रममा सिलगढी विधायक डा. शंकर घोष, डबग्राम फूलबारी विधायक शिखा चटर्जी, मण्डल नम्बर ६ अध्यक्ष श्री सुजोय बिस्वास र मण्डल नम्बर ६ का सबै पदाधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement