मयुर कप २०२३ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप: कुचबिहारका खेलाडीले जीते ९ स्वर्ण, १० कास्य र २ रजत पदक

IMG-20230531-WA0244.jpg

कुचबिहार: नेपालको झापामा सम्पन्न भएको मयुर कप २०२३ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, भुटान, नेपाल कुल ७ देशले सहभागिता जनाएका थिए। यी ७ देशका धेरै सहभागीले भाग लिएका थिए।

भारतबाट कुचबिहार जिल्लाको राहुल स्पोर्ट्स कराते डु एकेडेमीका करिब १४ खेलाडी खेल्न त्यहाँ गएका थिए उनले ९ स्वर्ण, १० कास्य र २ रजत पदक जीतेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement