रम्फू: अवकाश प्राप्त सरकारी कर्मचारी संगठन, पश्चिम पाण्डम निर्वाचन क्षेत्रद्वारा टिकलाल निरौला उच्चतर माध्यामिक विद्यालयकी बाह्रौं श्रेणीमा उत्कृष्ट अँङ्क हासिल गर्ने प्रियङका शर्मलाई सम्मान जनाइयो।

विद्यालय टपरलाई संगठनले सम्मान पत्र सही नगद राशि १० हजार प्रदान गरेको छ। बार्हौं श्रेणीको बोर्डको परीक्षमा ९१% अंक ल्याएर विद्यालय टप्पर बनेकी थिइन्।समाचार अनुसार संगठनले पश्चिम पाण्डम निर्वाचन क्षेत्रका कक्षा १२ मा उत्तीर्ण हुनेहरुलाई सम्मान गर्ने निर्णय गत केही समय अघिको बैठकमा नै लिएको थियो।

संवाददातासँग कुरा गर्दै विद्यालयकी प्रियंका शर्माले आगामी दिनमा बीए एलएल बी -मा गर्ने बताएकी छन्।










