डा. श्यामा प्रसाद मुखर्जीलाई राज्यपालको श्रद्धाञ्जली

IMG_20220623_220301.jpg

गान्तोक। सिक्किमका राज्यपाल गंगा प्रसादले जनसंघका संस्थापक अध्यक्ष डा. श्यामा प्रसाद मुखर्जीलाई उनको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली अर्पित गरेका छन्।

राज्यपालले डा. मुखर्जीको स्मरण गर्दै भनेका छन्, ‘डा. श्यामा प्रसाद मुखर्जी एक कुशल राजनीतिज्ञ थिए। उनी भारतीय राजनीतिको उत्कृष्ट लोकतान्त्रिक मूल्यहरूले सुसज्जित राजनेता थिए। देशको एकता र अखण्डतालाई कायम राख्न उनको योगदान अतुलनीय छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement