इण्डिपेण्डेन्स डे फूटबलः रितेश एफसी अघिल्लो राउण्डमा

IMG_20220623_204936.jpg

२३ जूनः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत बिहीवार एउटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको म्याचमा रितेश एफसीले ड्राइवर स्पोर्टिंगलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रितेश छेत्री, अरमान छेत्री र सोहेल राईले १-१ गोल गरे। यसरी नै ड्राइवर स्पोर्टिंगबाट सतन राईले १ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *