गैंडाको सीङसहित एक तस्कर पक्राउ

image0_1.2e16d0ba.fill-1600x900.format-webp_IswTZuw.webp

कामरूप: असमको कामरूप (ग्रामीण) जिल्ला अन्तर्गत रंगिया पुलिसले गैंडाको सीङसहित एक जहरुल इस्लाम नामकाे तस्करलाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, गुप्ता सूचनाको आधारमा रंगिया थाना प्रभारी भास्कर मल्ल पटवारीको नेतृत्वमा चलाइएको अभियान अवधि नलबाडी जिल्लाको घोघरापारबाट गैंडाको सीङसहित एक तस्करलाई पक्राउ गरियो। पक्रा परेका आरोपित व्यक्तिबाट एउटा ७१० ग्रामको गैंडाको सीङ, एउटा कार र दुईवटा मोबाइल जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरेर सोधपुछ गरिरहेको द।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement