राइजिङ स्ट्राइकर्सद्वारा आयोजित रक्तदान शिविर

IMG-20230528-WA0145.jpg

सिलगढी: सिलगढीको हाश्मी सफदर चाैकमा राइजिङ स्ट्राइकर्सद्वारा रक्तदान शिविर आयोजना गरियाे। आइतबार सिलगढी तराई लायन्स ब्लड बैंकको सहयोगमा ब्लड प्वाइन्ट सिलगढी र लायन्स क्लब अफ सिलगढी युनिटी विंगद्वारा रक्तदान शिविरको आयोजना गरिएको थियो। यस रक्तदान शिविरमा संस्थाका सदस्यहरुसँगै ठूलो संख्यामा मानिसहरुले रक्तदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement