गान्तोकः तादोङस्थित सरस्वति मन्दिरमा आज पूर्वमन्त्री केएन उप्रेतीको अध्यक्षतामा एक सभा सम्पन्न भयो। सभाद्वारा मन्दिर पुरानो मन्दिर सञ्चालन समितिलाई बिघटन गरि १६ सदस्य लिएर नयाँ समिति गठन गरिएको छ।
गत ३० अप्रेलमा आयोजित सभामा लिएको निर्णय अनुसार आज नयाँ समितिको गठन गरिएको हो, जसमा सीबी कार्की अध्यक्षको पदमा निर्वाचित भएका छन्। यसैगरी, महेन्द्र ढकाल र शान्त प्रधान उपासभापित, सागर निरौला महासिचव, पुण्य कोइराला र अशोक राई सचिवको पदमा निर्वाचित भएका छन्।
-हिस