जंगली हरिणको सिङ सहित पक्राउ

IMG_20230525_162152.jpg

नक्सलबारी: जंगली हरिणको सिङ सहित एकजना युवकलाई पक्राउ गरेको छ।ति आरोपीहरुलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक नक्सलबारीको बेलगाछी निवासी रोहित एक्काको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको अधारमा ४१औं बटालियनको मदन जोत कम्पनीका जवानहरूले नक्सलबारी अटल चियाकमान संलग्न एशियन हाईवे २ मा अभियान चलाएर उक्त युवकलाई रोकेर छानबीन गर्दा हरिणको सिङ उद्धार गरेको बताइएको छ। यसपछि एसएसबीले उक्त युवकलाई पक्राउ गरेर बाघडुग्रा वन विभागलाई सुम्पिदिए। वन विभागले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement