आईएनटीटीयुसीको पहलमा तसती चिया बगानमा गेट मिटिग

5f698f7c-7be4-4c11-a259-3c1dd7be0cb8

अलिपुरद्वार: तृणमूल कांग्रेसले बिहीबार बिहान अलिपुरद्वार जिल्लाको फालाकाटा ब्लकको तसती चिया बगैंचामा गेट बैठक आयोजना गर्‍यो। जसमा चिया बगानमा काम गर्ने मजदुरको तलब बृद्धि लगायतका धेरै मागहरूको विषयमा आवाज उठाइएको थियो । गेट मिटिङ तृणमूल कांग्रेसको ट्रेड युनियन आईएनटीटीयुसीको पहलमा आयोजित गरिएको थियो। गेट बैठकमा मजदुर नेता रविन राई, रामचन्द्र लोहार, सिरिल बाघवार, आनन्द खरियालगायतको सहभागिता थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement