राजगञ्ज: उच्च माध्यमिक परीक्षामा टोटो चालकको छोरी मुक्ता परवीनले उत्कृष्ट अङ्क हासिल गरेकी छन्। तिनले मोठ ४११ अङ्क प्राप्त गरेकी छन्। अङ्ग्रेजी विषयमा अघि पढाई गरेर प्रोफेसर बन्ने तिनको सपना रहेको छ। तर आर्थिक अवस्था कमजोर रहेकोले गर्दा छोरीको सपना पुरा हुन्छ हुँदैन भन्ने विषयलाई लिएर तिनको परिवारका सदस्यहरू चिन्तामा छन्। सरकारी सहयोग तथा समाजसेवी संस्थाको सहयोग पाए तिनको सपना पुरा हुनेछ। सन्न्यासीकाटा उच्च विद्यालयको छात्रा मुक्ता परवीन सन्न्यासीकाटा ग्राम पञ्चायतको पश्चिम बालाबारी छोरा-छोरीको पढाई तथा परिवार चलाइरहेको छु। कलेजको प्रोफेसर बन्ने छोरीको सपना रहेको छ। यदि सरकार अथवा कुनै समाजसेवी संस्थाले सहयोग गरे राम्रो हुनेथियो।