सिलगढीका सिरीन आलम उच्च माध्यमिक परीक्षामा राज्यभरिमा आठौ स्थानमा

IMG-20230524-WA0267.jpg

सिलगढी: उच्च माध्यमिक परीक्षामा सिलगढीका सिरीन आलमले राज्यभरिमैं आठौ स्थान हासिल गरेकी छिन्। तिनी सिलगढी गर्ल्स हाई स्कूलकी छात्रा हुन् भने तिनी सिलगढी हैदरपाड़ाकी निवासी तथा कला विभागका छात्रा हुन्। तिनी भविष्यमा आईएफएस बन्न चाहन्छिन्। सिरीनका पिता शम्सुल आलम मुरलीगञ्ज हाई स्कूलका प्रधान अध्यापक हुन्। आफ्नो छोरीले उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर राज्यभरिमैं आठौ स्थान हासिल गरेकोमा तिनले खुशी प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement