गुवाहाटीमा तृणमूलद्वारा विरोध प्रदर्शन

TMC-Flag

कोलकाता: तृणमूल पनि महाराष्ट्रको राजनैतिक संघर्षमा सामेल भएको छ। राज्य अध्यक्ष रिपुन बोराको नेतृत्वमा पार्टीको असम इकाईले गुवाहाटीको रेडिसन ब्लू होटल बाहिर विरोध प्रदर्शन गरेको छ, जहाँ शिवसेनाका एकनाथ शिन्दे विद्रोही विधायकहरूसँग बसिरहेका छन्।

About Author

Advertisement