धुपगढीका अंकुर रोयले ९८.२ प्रतिशत अंक ल्याएर राज्यमा छैटौं स्थान

fdec8ff4-a7c3-4f54-89c5-a7e93ad260e5

जलपाइगढी: धुपगढीका अंकुर रोयले ९८.२ प्रतिशत अंक ल्याएर उच्च माध्यमिकमा राज्यमा छैठौं स्थान हासिल गरेका छन्। उनले धुपगढीको बैरातीगढी हाईस्कुलबाट यस वर्ष उच्च माध्यमिक पास गरेका हुन् । अंकुर रोयले ९८.२ प्रतिशत अंक ल्याएर प्रदेशमा छैटौं स्थान हासिल गरेका छन्। अंकुर रोयसँगै जिल्लाका ३ विद्यार्थी उच्च माध्यमिकको उत्कृष्ट १० मा परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement