गुयानाको एउटा होस्टेल आगलागी, २० बालबालिकाको मृत्यु

Fire-copy-1

गुयाना: दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको होस्टेलमा सोमबार बिहान आगलागी भएको छ। स्रोतका अनुसार दुर्घटनामा २० बालबालिकाको मृत्यु भएको छ। यो संख्या बढ्न सक्ने सम्भावना रहेको छ। घाइतेको संख्या पनि खुलाइएको छैन। राष्ट्रपति इरफान अलीले यसलाई भयानक र दर्दनाक दुर्घटना भनेका छन्।

About Author

Advertisement