अन्तर्राष्ट्रिय चिया दिवसमा सिलगढीको सडकमा देखिएको चियाको सुन्दरता

Screenshot_20230521_185507_WhatsApp.jpg

सिलगढी: अन्तर्राष्ट्रिय चिया दिवसको अवसरमा विश्वभरका विभिन्न संघसंस्था र चिया व्यापारीहरूले सिलगढीमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

सो अवसरमा चिया संघका पदाधिकारी तथा व्यवसायीले सहरका विभिन्न स्थानमा स्टल लगाएर जनतालाई नि:शुल्क चिया खुवाईएको थियो र चियाको गुणस्तर र फाइदाबारे जानकारी गराएको थियो।

About Author

Advertisement