न्यू जलपाईगुडीदेखि गुवाहाटी वन्दे भारत एक्सप्रेस ट्रेनको ट्रायल पूरा, सेवा जुनदेखि शुरु हुने

IMG-20230521-WA0114.jpg

सिलगढी: न्यू जलपाईगुडीदेखि गुवाहाटीसम्म वन्दे भारत एक्सप्रेस ट्रेनको ट्रायल रन आइतबार पूरा भयो। यो ट्रायल रन आज नयाँ जलपाईगुडी रेलवे स्टेशनबाट गरिएको थियो। यो ट्रेन जुन १ बाट शुरु हुने बताइएको छ। यसअघि ट्र्याककाे अवस्था बुजना, यो रुटमा कुनै समस्या छ-छैन, यी सबै बुजना रेलवेले यो ट्रायल रन गरेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement