अगमसिह गिरी विधालयबाट  ८०.७१ प्रतिशत ल्याएर दाछिरीङ शेर्पा बने मङ्पू टपर

00-1-Datshering-Mangpu

मङ्पू: सरस्वती उच्चत्तर माध्यामिक विधालयबाट ७१ जना विधार्थीहरू मध्ये ४ जना प्रथम स्थान  अनि अन्य सबै सफल भएका छन्। ज्ञानपीठ उच्चत्तर माध्यमिक विधालयबाट सय प्रतिशत उतीर्ण भएका छन् ६५ विद्यार्थीहरू मध्ये  एक जना प्रथम  अनि अन्य सबै सफल भएका छन्। शारदा उच्चत्तर माध्यामिक विधालयबाट सय प्रतिशत उतीर्ण भएका छन् भने   ४२ जना मध्ये एक जना प्रथम स्थान ओगट्न सफल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement