नक्सलबारी: तीनजना व्यक्तिलाई नक्सलबारीको मेची नदीबाट अवैध रूपमा बालुवा तस्करी गर्ने क्रममा पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू नक्सलबारी निवासी क्रमैले उमेश सार्की, मनोज सिंह र मण्डल सामेल छन्। यस घटनामा बालुवा बोकेको ३ वटा ट्र्याक्टर पनि जफत गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार कुनै वैध कागजपत्र बिनै तीन वटा ट्र्याक्टरमा बालुवा बोकेर लगिरहेको थियो।