‘टक टु मेयर’मा जनताका समस्या

IMG-20230520-WA0190.jpg

सिलगढी: ‘टक टु मेयर’ कार्यक्रममा, शहरका बासिन्दाहरूले फेरि एक पटक मेयरसामु आफ्ना पुरानो गुनासोहरू राखे। अवैध निर्माणको आरोपसँगै बिजुलीको तार, सडक, अवैध गोदामजस्ता धेरै समस्याहरु अघि आए। धेरै ठाउँमा समाधान हेतु मेयरले आफैं भ्रमण गर्ने बताए। अग्नी नियन्त्रकहरुलाई तत्काल अनुसन्धान गरी समस्या समाधान गर्न निर्देशन दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement