कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या १३ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ७९३ जनाको कोरोना परीक्षण गरेकोमा १४ जनामा संक्रमण पुष्टि छ।(१३९ जनाको आरटी-पीसीआर परीक्षणमा ४ जना अनि ६५४ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १४ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला ८० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,२७४ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,१८१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।