हात्तीको एउटा शावक उद्धार

IMG_20220622_191949.jpg

सिलगढ़ी। नक्सलबाड़ी महकुमाको भारत-नेपाल सीमाको झापू जोत क्षेत्रबाट आज हात्तीको एउटा शावकलाई वन निभागले उद्धार गरेको छ। जानकारी अनुसार, आज बिहान स्थानीय मानिसहरूले झापू जोत क्षेत्रमा हात्तीको एउटा शावक देखे। यसको सूचना टुकरिया झार र बागडोगरा वन विभागलाई दिइयो।

सूचना पाउनसाथ वन विभागका कर्मी घटनास्थलमा पुगे औं शावकलाई समाएर आफूसित बागडोगरा हवाई अड्डा स्थित टाइपु बीट कार्यालय लगे। हात्तीको शावकको स्वास्थ्य परीक्षणपछि उसलाई बंगाल सफारी पार्कमा लगिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement