विश्वविद्यालयको विकासका लागि एनबीयूको कार्यकारी परिषद्को बैठक

93210224-eb24-47b4-89b3-000c16a86f1d

सिलगढी: उत्तर बंगाल विश्वविद्यालय (एनबीयू) मा मई १८ मा सम्पन्न एनबीयू को ७३ औं कार्यकारी परिषद् बैठकमा विश्वविद्यालयको विकास र प्रगतिको लागि विश्वविद्यालयको सर्वोच्च निकायले धेरै प्रमुख निर्णयहरू लिएको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले गरेको निर्णयबारे माननीय उपकुलपति प्रा ओमप्रकाश मिश्रले पत्रकार सम्मेलन गरी जानकारी दिए। बैठकमा काउन्सिलले विदेशी विश्वविद्यालय तथा संस्थाका विद्वान तथा प्राज्ञहरूलाई आमन्त्रण गर्ने अन्तर्राष्ट्रिय भिजिटिङ प्रोफेसरको योजना कार्यान्वयन गर्न स्वीकृत गरेको छ। जसले मानार्थ सेवा प्रदान गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement