बेनियापुकुरमा अवैध कल सेन्टरको पर्दाफाश, ६ जना पक्राउ

Call-Center-Fraud-Rep-Image-1-copy-1

कोलकाता: कोलकाता पुलिसले बेनियापुकुर पुलिस स्टेशनअन्तर्गत बेनियापुकुर रोडमा अवैध कल सेन्टरकोपर्दाफाश गरेको छ। कोलकाता पुलिसको एआरएस टोलीले यस घटनामा ६ जनालाई पक्राउ गरेको छ। अभियुक्तमध्ये मुस्सबिन घनी मुख्य अभियुक्त हुन्। यी मानिसहरूले अमेरिकी नागरिकहरुलाई ठग्ने कार्य गर्दथे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement