धरनामा बसेका पहलवानहरूको समर्थनमा जन्तर-मन्तर पुगे पायलट

nat-1

नयाँ दिल्लीः राजस्थान कंग्रेसका नेता सचिन पायलट शुक्रवार पहलवानहरूलाई आफ्नो समर्थन दिनको लागि दिल्लीको जन्तर-मन्तर आइपुगे। पहलवानहरूले विगत केही दिनदेखिको जन्तर-मन्तरमा कुश्ती संघका अध्यक्ष बृजभूषण सिंहको विरोधमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा भाग लिनका लागि बेला-बेला विपक्षका नेताहरू आइरहेका छन्। सोही क्रममा सचिन पायलट पनि आज यहाँ आएका छन्।

पायलटले धरनारत् पहलवानहरू क्रमैले बजरंग पुनिया, साक्षी मलिक औ विनेश फोगाटसित भेट गरी उनीहरूसित कुराकानी गरे। पहलवानहरूले बृजभूषण शरण सिंहलाई यौन शोषणको मामिलामा पक्राउ गर्नुपर्ने माग गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement