धुपगढीको स्मरण ६८६ अंकसहित सातौं स्थानमा

1a5442ec-62f8-41f7-91d1-0b4cc5596faf

जलपाइगढी: स्मरण देवनाथ ६८६ अंकका साथ सातौं स्थानमा पुगेका छन्। जलपाइगढी जिल्लाको धुपगढी ब्लक
स्मरण बैराटीगुडी माविका विद्यार्थी हुन्। उनी सानैदेखि निकै प्रतिभाशाली छन्। स्मरणका बुबाले गहनाको व्यवसाय चलाउँछन्। उनी धुपगढी सहरको वार्ड नम्बर ११ सुकान्तपल्लीका बासिन्दा हुन्। निम्न मध्यम वर्गीय परिवारका छोराको यो सफलताले परिवारका सदस्यसहित जलपाइगढी जिल्लाका बासिन्दा खुसी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement