सीजेआईले दुई जजलाई दिलाए शपत, स्वीकृत संख्या ३४ पूरा

court_90

नयॉं दिल्लीः सुप्रीम कोर्टले आज दुई नयॉं जज पाएको छ। सुप्रीम कोर्टका चीफ जस्टिस (सीजेआई) डीवाई चन्द्रचूड़ले आन्ध्र प्रदेश हाई कोर्टका चीफ जस्टिस प्रशान्त कुमार मिश्रा र वकील केवी विश्वनाथनलाई सुप्रीम कोर्टको जजको रूपमा शपत दिलाए।

शपत समारोहमा सुप्रीम कोर्टका सबै जज र धेरै संख्यामा वकीलहरू सामेल थिए। दुई नयॉं जजले शपत लिएपछि सुप्रीम कोर्टमा जजहरूको कूल स्वीकृत संख्या ३४ पूरा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement