जिल्ला विकलाङ पूर्नावास केन्द्र स्थापनालाई लिएर सभा सम्पन्न

IMG-20230518-WA0240.jpg

गान्तोक: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले महिला एवम वाल विकास विभागका अधिकारीहरूलाई लिएर एक सभा आयोजना गरे। सभा आयोजना गरिनुको मुख्य उद्देश्य गेजिङमा जिल्ला विकलाङ पूर्नवास केन्द्र स्थापनाबारे चर्चा परिचर्चा गरिनु रहेको थियो। सभामा जिल्लापालले पूर्नावास केन्द्र निर्माणको निम्ति अधिकारीहरूलाई स्थान हेर्नुपर्ने साथै फोटो खिचेर ल्याउने निर्देश दिएका छन्। उक्त फोटो सम्वन्धित मन्त्रालयमा पठाउने भएको छ। सम्वन्धित मन्त्रालयले अनुमोदन गरेपछि पूर्नावास केन्द्रको निर्माण कार्य शुरू हुने जिल्लापालले जानकारी गराएकी छन्। आजको यस सभामा अतिरिक्त जिल्लापाल खेमराज भट्टराई, संयुक्त निर्देशक लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement