लोअर आरिथाङमा वाहन चोरी

si-4

गान्तोकः सदर थाना क्षेत्र अन्तर्गत लोअर आरिथाङमा वाहन चोरी भएको घटना प्रकाशमा आएको छ। यस सन्दर्भमा पीड़ितले थानामा अज्ञात आरोपित (हरू) विरूद्ध मामिला दर्ता गरेका छन्। पुलिस रिपोर्ट अनुसार, पीड़ितले लोअर आरिथाङस्थित आफ्नो पार्किङमा वाहन वेगन-आर राखेका थिए। १४-१५ मई राति पार्किङ स्थलबाटै वाहन चोरी भएको छ। यस सन्दर्भमा अज्ञात आरोपित (हरू) विरूद्ध मामिला दर्ता गरि जॉंच शुरू गरिएको छ।

-हिस

About Author

Advertisement