मणिपुर हिंसामा घाइते असम राइफल्सका जवानको मृत्यु

00-1-Rashtriya-Samachar-11

कोलकाता: मणिपुर हिंसामा घाइते भएका १८औं असम राइफल्सका जवान आलोक रावले बुधबार कोलकाताको कमाण्ड अस्पतालमा अन्तिम सास लिए। थल सेनाका पूर्वी कमानका प्रवक्ता हिमांशु तिवारीले बिहीबार ‘हिन्दुस्थान समाचार’लाई यस आशयको जानकारी गराए।–हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement