अभिषेक ब्यानर्जीलाई २५ लाख जरिमाना

Abhishek-Banerjee-e1683974332638

कोलकाता: न्यायमूर्ति अमृता सिन्हाले तृणमूल सांसद अभिषेक ब्यानर्जीलाई उच्च अदालतको समय बर्बाद गरेकोमा २५ लाख जरिमाना लगाए। अब इडी-सीवीआईले तिनलाई सोधपुछ गर्न सक्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement