हात्तीको बथान किरणचन्द्र चिया बगानकाे सडकमा

सिलगढी: हात्तीको बथान जंगलमा सडक पार गरिरहेको देखियो। नक्सलबारीको किरणचन्द्र चिया बगानमा सडक पार गरेको हात्तीको बथान देख्दा रोमाञ्चक लाग्थ्यो। बुधबार साँझअघि हात्तीको बथानको यो दुर्लभ तस्बिर हेर्न सडकको दुबै छेउमा मानिसको भीड लागेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement