तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला किसान खेत मजदूर संघको पूर्ण जिल्ला समिति घोषित

cf96e898-9902-4bba-8a80-af21c3a40a78

सिलगढी: तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला किसान खेत मजदूर सङ्गठनको पूर्ण जिल्ला समिति बुधबार घोषणा गरियो। नक्सलबारी ब्लक २ तृणमूल कार्यालयमा भएको बैठकमा किसान खेत मजदूर संघका प्रदेश सचिव असीम सिकदार, जिल्ला अध्यक्ष खगेन्द्रनाथ राई, उपाध्यक्ष श्यामल ब्रजबासी, कृष्ण राईलगायतको सहभागिता रहेको थियो । त्यसपछि जिल्ला अध्यक्ष खगेन्द्रनाथ रायले नयाँ जिल्ला समिति गठन भएको जानकारी दिए । आगामी दिनमा कृषकको हितका लागि लड्नेछौँ । सय दिनको पैसाको माग गर्दै सडकमा उत्रने चेतावनी समेत दिएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement