लखनऊः समाजवादी पार्टी (सपा) का मुखिया अखिलेश यादवले लोकसभा चुनाउमा जनताले भाजपाको डुङ्गा डूबाइदिने छन् भनी बताएका छन्। उनी अनुसार, नगर निकाय चुनाउमा भाजपा उम्मेदवारको पराजय महंगाई एवं बेरोजगारी विरूद्ध जनताको फसेला हो।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले बुधवार एक समाचारको कटिङ लगाउँदै ट्वीट गरे, उप्र निकाय चुनाउमा भाजपाका लगभग २५ सांसदहरूको क्षेत्रमा जनताले भाजपा प्रत्याशीहरूलाई पराजित गरेका छन्। यो महंगाई, बेरोजगारी, ठप्प कारोबार, ध्वस्त कानून-व्यवस्था, नारी-युवा विरोधी भाजपाको सोच र भ्रष्टाचार विरूद्ध जनताको फसेला हो। लोकसभा चुनाउमा जनताले भाजपाको डुङ्गा डूबाइदिने छन्।
-हिस