कोइला बोकेको लरी सडकको छेउमा पल्टियो, चालक फरार

56bf3369-30e8-4843-a2cb-0172a6ebb601

सिलगढी: कोइलाले भरिएको लरी सडकको छेउमा पल्टियो। घटना बुधबार बिहान फुलबारी महानन्द ब्यारेज क्षेत्रमा भएको हो। बुधबार बिहान फुलबारी घोषपुकुर सडकको छेउमा कोइलाले भरिएको लरी पल्टिएको बताइएको छ। तर घटनापछि चालक र सहचालक भने घटनास्थलमा फेला परेका छैनन्। नयाँ जलपाइगढी थानाको पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement