जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग साना वाहनहरूको निम्ति खोलियो

nat

जम्मूः जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा साना वाहनहरूको आवाजाही दुवैतिरबाट सुचारू रूपमा जारी छ। मंगलवार बिहानदेखि साना वाहनहरूलाई राजमार्गका दुवैतिर आवाजाहीको अनुमति दिइएको छ। आज भारी वाहनहरूलाई राष्ट्रिय राजमार्गका दुवैतिर आवाजाहीको अनुमति दिइएको छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement