अलिपुरमा बालिका बलात्कृत, अभियुक्त पक्राउ

rape-e1675949878572

कोलकाता: अलिपुर पुलिस स्टेशन अन्तर्गत एउटा कालोनीमा एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। अभियुक्तको नाम वासुदेव रविदास हो । जानकारीअनुसार आइतबार राति बालिका घरमा एक्लै हुँदा अभियुक्तले तिनलाई फुकाएर घरमा लगेर बलात्कार गरेका थिए । घटनाबारे पीडितका आफन्तले पुलिस चौकीमा उजुरी दिएका छन् । घटनाको अनुसन्धान गर्दा पुलिसले अभियुक्तलाई पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *