गाउँलेहरूको सपनालाई आफ्नो सम्झेर पूरा गर्ने नेता भनेको नै अजय एडवडर्स हो: रेशमा गुरूङ

IMG-20230515-WA0319.jpg

दार्जीलिङ: गाउँलेहरूको सपनालाई आफ्नो सपना सम्झेर पूरा गर्ने नेता अजय एडवडर्स हो, यो मन्तव्य हाम्रो पार्टीको बरिष्ठ कार्यकर्ता रेशमा गुरूङले पोखेको हो।चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत टुङने गाउँमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा रेशमा गुरूङले टुङने गाउको गाउँलेहरूले विगत धेरै बर्ष अघिदेखि आफुहरूको गाउँमा पनि बाटोको निर्माण होस भन्ने चाहनाहरू लिएका थिए तर यस गाउँका मानिसहरूको सपनालाई आफ्नो सपना सम्झेर आफ्नो गोजीको पैसा खर्च गरेर अजय एडवडर्सले पूरा गरि दिएको छ।आज तपाई हामी सवैले अजय एडवडर्सलाई चिन्न सफल भएका छौ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *