जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग खुल्ला

00-1-Rashtriya-Samachar-9

जम्मू: जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग साना वाहनहरूको आवागमनको निम्ति सुचारू रूपले जारी छ। सोमबार बिहानदेखि साना वाहनहरूलाई राजमार्गको दुवै दिशाबाट आवागमनको अनुमति दिइयो। ठूला वाहनहरूलाई साना सवारी साधनहरू पछि आवागमनको अनुमति प्रदान गरिनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement