आईसीएसई परीक्षामा ९५ प्रतिशत अङ्क ल्याएर उतीर्ण बन्न सफल रामपुरिया बस्तीका श्रद्धा छेत्री‌

photocollage_202351514523631.jpg

तकदाहः रंगली रंगलीयट, तकदाह ब्लक अन्तर्गत पर्ने रामपुरिया बस्ती निवासी मुकेश छेत्री अनि सृजना छेत्रीको छोरी श्रद्धा छेत्रीले आइसीएसई परीक्षामा ९५ प्रतिशत अंक हासिल गरेर उतीर्ण बनेकी छन्। तिनले खरसाङको हिमाली बोडिङ स्कुलबाट परीक्षा दिएकी थिइन्। तिनको सफलतामा सम्पूर्ण ग्रामवासीले नानीलाई शुभकामना गर्नको साथै आगामी उच्च शिक्षाको पनि शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement