कोविड़ नेपाल: कोरोनाकाे २१ नयाँ मामिला, २२ जना भए निको

IMG-20230411-WA0088.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २१ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या २२ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,०९१ जनाको कोरोना परीक्षण गरेकोमा २१ जनामा संक्रमण पुष्टि छ।(२५२ जनाको आरटी-पीसीआर परीक्षणमा १४ जना अनि ८३९ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी २१ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ११२ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,१५१ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,०९३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *