मातृ दिवसको बधाई दिँदै मुख्यमन्त्रीले कविता पोस्ट गरिन्

mamata-banerjee-poem-mother39s-day-100227236.jpg

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा कविता लेखेर अन्तरराष्ट्रिय मातृ दिवसको बधाई दिएकी छिन्। उनले आइतवार ‘मा’ नाममा एउटा कविता ट्वीट गरेकी छिन्। उनले कवितामा कसरी एउटी आमाले नानीलाई जीवनका सुख-दुःख, सफलता-असफलतामा बरको रूख सरह छत्रछाया प्रदान गर्छिन् भन्ने जनाएकी छिन्। उनले आफ्नो आमालाई गुमाउनु परेको पीडा पनि कवितामा झलि्कको छ।
उल्लेखनीय छ, जब भाजपासँग ममता ब्यानर्जीको पार्टीको गठबन्धन थियो तब कोलकाता पुगेका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले पनि ममताकी आमासँग भेट गरेका थिए। उनले मुख्यमन्त्रीलाई लड़ाकू संज्ञा दिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *