उपराष्ट्रपतिले गरे खरनालमा वीर तेजाजी मन्दिरको दर्शन

vice-president-jagdeep-dhankar-visited-brahmaji-and-veer-tejaji-temples-with-his-wife-in-rajasthan_1684059537.jpeg

जयपुर: उपराष्ट्रपति जगदीप धनखड़ले आइतवार पत्नी सुदेश धनखड़सित पुष्करस्थित ब्रम्हा औ जाट शिव मन्दिरमा पूजा-अर्चना गरेपछि नागौर आइपुगे। उनले यहाँ वीर तेजाजीको जन्मस्थली खरनाल पुगेर तेजाजी मन्दिरको दर्शन गरे।उपराष्ट्रपतिले ट्वीट गरी भने “लोक देवता वीर शिरोमणि श्री तेजाजी महाराजको जन्मस्थलीको दर्शन गरेर मन अभिभूत भयो। खरनालको यस पावन धरतीले मनलाई असीम ऊर्जाले भरिदियो। श्री वीर तेजाजीले सबैमाथि कृपादृष्टि राखोस्।”
उपराष्ट्रपति धनखड़ले खरनाल तेजाजी मन्दिरमा पत्नीसित नगाड़े पनि बजाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement