जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग साना वाहनहरूको निम्ति खोलियो

00-1-Rashtriya-Samachar-7

जम्मू: जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा साना वाहनहरूको आवाजाही दुवैतिरबाट सुचारू रूपमा जारी छ। आइतबार बिहानदेखि साना वाहनहरूलाई राजमार्गका दुवैतिरबाट आवाजाहीको निम्ति अनुमति दिइएको छ। भारी वाहनहरूलाई केवल श्रीनगरबाट जम्मू जाने अनुमति दिइएको छ। -हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement