विश्व संगीत दिवस पालन

IMG-20220621-WA0222.jpg

खरसाङ: सूचना अनि सांस्कृतिक विभाग खरसाङद्वारा एक सभा गरी विश्व संगीत दिवसको पालन गरेका छन्। यस अवसरमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको इन्चार्ज गोबिन छेत्रीको अध्यक्षतामा उक्त सभा सम्पन्न गरिएको छ। सभामा संगीत इन्चार्ज मोहन प्रधान, सबिना गिरी, सूचना अनि सांस्कृतिक विभाग खरसाङका इन्चार्च गोबिन छेत्रीले वक्तव्य राखेका थिए। वक्ताहरूले विश्व संगीत दिवस विषयमा जानकारी गराउँदै संगीत विषयमा वक्तव्य राखेका छन्। वक्ताहरूले विश्व संगीत दिवसको अवसरमा संगीतप्रतिको आस्था प्रकट गर्दै विश्व संगीत दिवसको अवसरमा शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement