कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १० जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या १२ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ८४४ जनाको कोरोना परीक्षण गरेकोमा १९ जनामा संक्रमण पुष्टि छ।(२२३ जनाको आरटी-पीसीआर परीक्षणमा ६ जना अनि ६२१ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १० कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला १२० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,१३० पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,०७१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।