कोलकाता: कर्नाटक निर्वाचन परिणामहरूमा प्रतिक्रिया दिँदै, तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले भने, ‘भाजपाको पतन शुरु भएको छ। उनीहरुको जाने केवल समयको कुरा मात्रै हो। जात र धर्मको नाममा राजनीति गर्नेहरूलाई उचित जवाफ दिनु भएकोमा हामी कर्नाटकका जनतालाई धन्यवाद दिन चाहन्छौंl यसबाट माथि उठेर उनीहरूले आफ्नो मतको प्रयोग गरेका छन्। भाजपाको बिदाई शुरु भयो, सन् २०२४ पनि यस्तै अवस्था हुनेछl’