राष्ट्रपति मुर्मूले पूर्व राष्ट्रपति फखरूद्दीन अली अहमदलाई स्मरण गरिन्

d-murmu_341

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार पूर्व राष्ट्रपति फखरूद्दीन अली अहमदलाई उनको जन्म-जयन्तीमा पुष्पाञ्जलि अर्पित गरिन्।

राष्ट्रपति भवनद्वारा जारी एक बयानमा उल्लेख गरिएअनुसार राष्ट्रपति मुर्मूले राष्ट्रपति भवनमा पूर्व राष्ट्रपति फखरूद्दीन अली अहमदको चित्रमा पुष्प अर्पित गरी उनलाई स्मरण गरिन्।

उल्लेखनीय छ, फखरूद्दीन अली अहमदको जन्म १३ मई, १९०५-मा पुरानो दिल्लीमा भएको थियो। उनी भारतका पाँचौ राष्ट्रपति थिए। हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement