पाक्योङमा डेयरी यूनिटको उदघाटन

IMG-20230513-WA0001.jpg

गान्तोक: पाक्योङ जिल्ला पञ्चायत उपाध्यक्ष प्रभा प्रधानले सिक्किम सिटिजन्स फाउण्डेशनद्वारा गरिएको एकीकृत डेयरी युनिट कम मिल्क कलेक्शन सेन्टरको उद्घाटन र हस्तान्तरण गरिन्‌। सिक्किम मिल्क युनियनको बोर्ड अफ् डाइरेक्टर सीपी शर्माले पनि उद्घाटन कार्यक्रममा भाग लिएका थिए। दुध संकलन केन्द्रको पूर्वाधारमा सुदृढीकरण र मूल्य अभिवृद्धि गर्न ४ वटा दुध दिने गाई तथा अन्य आवश्यक उपकरणसहित निर्माण गरिएको गाई गोठ सञ्चालन र लिने सामुदायिक सदस्य तथा उत्पादक समूहका सदस्यहरुलाई हस्तान्तरण गरियो।
कार्यक्रममा बोल्दै प्रभा प्रधानले कृषकहरुलाई आय आर्जन गर्न र डेयरी युनिटलाई टिकाउन कडा परिश्रम गर्न पनि प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement