वाहन चालकको दुर्घटनामा मृत्यु

IMG-20230408-WA0112.jpg

कालचिनीः शुक्रबार विहानपख भोटाङमा समान ढुवानी गरेर फर्किरहेको एउटा ट्रक एसियन हाईवे ४८ हाँसीमारा र दलसिंहपाड़ा माझमा अचानक नियन्त्रण हराएर सड़क किनारी रोकीरहेको एउटा ट्रकसित ठोक्किन पुग्दा सो ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको पुलिस सुत्रले जनाएका छन्।
मृत चालकको शवलाई जयगाउँ थानाको पुलिसबलले उद्धार गरेर पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement